केशव स्थापित एमालेबाट काठमाडौंमा मेयरको उम्मेदवार ( को कोले पाए टिकट)

नेकपा एमालेले झापाका ९ स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवार शनिबार टुंगो लगाएको छ। पहिलो चरणमा ९ स्थानीय तहको उम्मेदवार टुंगो लगाएको र बाँकी ६ पालिकामा आइतबार बिहानसम्म टुंगो लाग्ने नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य एलपी साँवा लिम्बूले जानकारी दिए। उम्मेदवार टुंगो लागेका स्थानीय तहमा कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, गौरादह नगरपालिका, … Continue reading केशव स्थापित एमालेबाट काठमाडौंमा मेयरको उम्मेदवार ( को कोले पाए टिकट)